मेलवर्न । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा अयट्रेलीयन लेबर पार्टीका नेता केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त हुनुभएको छ । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुनुहुन्छ । उहाँ २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहनुभएको थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रिया समेत दिनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच