डाँडामा प्लटिङ नै प्लटिङ (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 2 mins

राजधानी काठमाडौंको पूर्वी क्षेत्र साँखुबाट करिव आठ किलोमिटरको दूरीमा पुगिन्छ कार्तिके देउराली । यो सडक भएर पर्यटकीय स्थल नगरकोट पनि पुगिन्छ । तर यहाँ पुग्दा बाटोमा देखिने डाँडाहरू अहिले सबै अव्यवस्थित प्लटिङको शिकार बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?