काठमाडौं । काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी प्रारम्भ भएको छ । बंगलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँचदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी प्रारम्भ भएको हो । प्रदर्शनीमा बंगलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको