येँ आर्ट ग्यालरीमा पाँच दिने अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी प्रारम्भ

प्रदर्शनीमा सहभागी नेपालकी बाल चित्रकार साइरा आचार्य आफ्नो चित्रकलासहित ।

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी प्रारम्भ भएको छ । बंगलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँचदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी प्रारम्भ भएको हो । प्रदर्शनीमा बंगलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?