जीवीको १३ः११ सेल मेला

Read Time = 1 min

काठमाडौं । स्वास्थ्य, सुन्दरता र बेबी केयरसम्बन्धी इकमर्स कम्पनी जीवीले १३ः११ एनिभर्सरी सेल मेला गर्ने भएको छ । कम्पनीले ११ः११, ब्ल्याक फ्राइडे, इयर इन्ड, दशैँ-तिहार अभियानअन्तर्गत उक्त मेला आयोजना गर्ने भएको हो ।

कात्तिक २७ देखि मंसिर २ गतेसम्म सञ्चालन हुने मेलामा सेटाफिल, मामाअर्थ, द मम्स को, मीमी, डट एण्ड किजस्ता चर्चित ब्राण्डले विशेष छुट दिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?