राप्रपाले काठमाडौं-२ (१) बाट विजयको खाता खोल्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर-२ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोल्नुभएकाे हाे ।

प्रदेशसभा-१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी हुनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?