Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

राप्रपाले काठमाडौं-२ (१) बाट विजयको खाता खोल्यो

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर-२ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोल्नुभएकाे हाे ।

प्रदेशसभा-१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी हुनुभएकाे हाे ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?