रूपन्देही २ मा पहिलो पटक विष्णु पौडेललाई अग्रता

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिनुभएको छ ।

मतगणनाको सुरूवातदेखि पछाडि पर्नुभएका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिनुभएको हो । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याउनु भएको भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याउनु भएको छ ।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?