नेपाल पत्रकार महासंघको साधारणसभामा ६०० पत्रकार सहभागी

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।

साधारणसभा आज र भोलि हुनेछ । राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू साधारणसभामा सहभागी हुनभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?