काठमाडौं । काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया अस्मिता पराजुली घाइते भएकी प्रहरीले जनाएको छ । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०२-०२८ प ७६ १९ नम्बरको मोटरसाइकलले बिहान ११ बजे सडक पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच