सिबिआइएल क्यापिटलको अध्यक्षमा काफ्ले

Read Time = 1 min

काठमाडौं । सिबिआइएल क्यापिटलको विशेष साधारणसभाबाट नियुक्त सञ्चालकमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलतर्फबाट मनोनीत पारसकुमार काफ्ले अध्यक्षमा चयन हुनुभएको छ । कम्पनीको सोमबार सम्पन्न १०५औँ सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकमा सिटिजन्स बैंकका सञ्चालक राजेन्द्रलाल श्रेष्ठ, प्रमेशराज कायस्थ, कर्मचारी सञ्चय कोषतर्फबाट सुवास खड्का, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईंटेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?