प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उहाँको गोठाटारस्थित निवास पुग्नुभएको थियो ।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी हुनुहुन्थ्यो। नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उहाँहरूबीच भेटवार्ता भएको थापाले बताउनु भयो । घिमिरे नाताले नेपालका भाञ्जा हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?