ओढारमा ५ नाल भरुवा बन्दुक फेला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । लेकबेशी नगरपालिका-५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?