विद्यालयलाई रिद्धिसिद्धिद्वारा कम्प्युटर

Read Time = 1 min

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले भन्नुभयो, ‘हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र राक्सिराङ कैलाश, मनहरीलगायतका आर्थिकरूपमा विपन्न विद्यार्थीले लाभान्वित हुने गरी हामीले यो शैक्षिक सामग्री वितरण गरेका हौँ ।’

क्याम्पसका अध्यक्ष तथा पूर्व सांसद ओमबहादुर घलानले कम्पनीको सहयोगप्रति आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकासका लागि सो क्षेत्रका जनताले सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : कृष्ण सिटौला ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई मोहन बस्नेतको चुनौती कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक : लेखक मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ