पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलम प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा पीएसजीलाई २-० (समग्रमा ३-०) गोल अन्तरले हराउँदै बायर्नले अन्तिम ८ मा स्थान बनाएको हो ।

बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे ।

लिगको अन्तिम ८ को ड्र १७ मार्चमा स्वीटजरल्याण्डको न्योनमा हुँदैछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?