प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

Read Time = 0 mins

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।

यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । यो सेसनमा २ लाख ३२ हजार रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?