काठमाडौं । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले रजत जयन्तीका अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न भएको छ ।
अभियानको एक हिस्साका रूपमा बजाजले ग्राहकलाई आकर्षक अफर उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ विकल्प, १० हजारसम्मको स्योर सट नगद छुट र भाग्यशाली २५ जनाले एक केजी चाँदी जित्ने अवसर थियो ।
अफरबारे बोल्दै कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले भन्नुभयो, ‘यो अभियान हालसम्मको यात्रामा हाम्रा ग्राहकले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर