भिमसरीयालाई समाज सेवामा मानार्थ डक्टरेट अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समाजसेवी पवनकुमार भिमसरीया समाज सेवामा मानार्थ डक्टरेट अवार्ड (Honorary Doctorate Award) बाट सम्मानित हुनुभएको छ ।

उहाँलाई सोक्रेटस् सोसियल रिसर्च यूनिभर्सिटीले समाज सेवामा उल्लेख्य काम गरेकोमा उक्त अवार्डबाट सम्मानित गरेको हो ।

उक्त सम्मानबाट सम्मानित हुनुभएको भिमसरीयालाई मारवाडी सेवा समिति नेपालले वधाईसमेत दिएको छ । साथै उक्त अवार्डबाट सम्मानित हुनुभएको भिसरीयालाई शुभकामान दिँदै  मारवाडी सेवा समितिले  गौरवान्वित भएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?