‘कति रोएँ’ भन्दै सन्तोष

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सन्तोष प्रगाढको स्वरमा रहेको गीत ‘कति रोएँ’ सार्वजनिक भएको छ । चित्रप्रसाद शर्माको शब्द, सन्तोषकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष ढकालको निर्देशन रहेको गीतको भिडियोमा चलचित्र क्षेत्रमा अनवरतरूपमा लाग्दै आएका लाकार सरोज सापकोटा, नियुक्ति शेर्पा, विशाल बराल र विनोद त्रिपाठीले अभिनय छ । गीतको भिडियोलाई डिमलाइट मुभिज एण्ड डिस्ट्रिब्युसनले निर्माण गरेको हो ।

सोनाम मोक्तानको निर्माण रहेको गीतको भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, रवि केसीको मेकअप र विशाल बरालको मुख्य सहायक निर्देशन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?