प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.४५ अंकमा आएको छ । १८ लाख ७९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ७७ सय ४० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १४ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?