सुनचाँदीको भाउ स्थिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ ।

यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि सुनचाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?