काठमाडौं । ‘कस्तो थिएँ कस्तो भएँ हेर मलाई’, ‘सपना पूरा हुँदैन भन्छन्’, ‘पिर पर्छ मन भरीको’ जस्ता गीतको भिडियो निर्देशन गर्नुभएकी बबिता श्रेष्ठको निर्देशनमा पछिल्लो भिडियो ‘मेरा बाजे अच्छा लबर थे’ सार्वजनिक भएको छ ।
प्रताप दास र कल्पना श्रेष्ठको स्वर, दीपक शर्माको संगीत, दिनेश सुवेदीको शब्द, साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियो प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
दुर्गेश थापा, एलिशा बास्तोला, आरके ताम्राकारलगायतका कलाकारको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, मौसम हिमालीको नृत्य निर्देशन र कल्पेश विश्वकर्माको सम्पादन छ । भिडियोलाई राजेन्द्र पुरीले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच