काठमाडौं । एलेक्स शर्माको स्वरमा रहेको जन्मदिने बाबाप्रति समर्पित गीत ‘मेरो बाबा’ सार्वजनिक गरिएको छ । दिवान किनारको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक शर्माको यथार्थ जीवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ ।
अमर ओलीको निर्देशन रहेको भिडियोमा गायक शर्मा र अर्का मोडल विजय गजमेरका साथमा लछुमन चौलागाईं, गीताञ्जली, बाल कलाकार मिसन न्यौपाने र काव्य कार्कीको अभिनय छ । काठमाडौंमा एक कार्यक्रमका बीच समाजसेवी दौलतविक्रम कार्की, नवनायक शीतल केसी, हेम थापा र पुण्यप्रसाद गौतमबाट संयुक्तरूपमा स्क्रिन अन गरी सार्वजनिक गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच