काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाएको छ । दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन आवश्यक पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै एसियन-ओसियन कम्प्युटिङ इण्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले नोभेम्बर १४ मा दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रमबीच कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले अवार्ड कम्पनीका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गर्नुभएको थियो । एसोसिओमा न्युजील्याण्ड, जापान, अस्ट्रेलिया, भारत, सिंगापुर, चीन नेपाललगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघसंस्था सदस्यका रूपमा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच