काठमाडौैं । समृद्धि फाइनान्सले बिहीबार र शुक्रबार कम्पनीको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको सूचीमध्ये मंसिरका लागि तय भएको कार्यक्रमका रूपमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पसका ७५ जना र इटहरी शाखाले ज्योति माविका ५० जना विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच