काठमाडौं । सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड हुनुहुन्छ । रामेश्वर हुमागाईंको छायांकन रहेकोको भिडियोको मित्र डी.गुरुङको सम्पादन छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ । भिडियो गायिका मनु दाहालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच