
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र सँगै निजी जीवन, पहिरन र अन्य कारणले पनि चर्चामा आईरहन्छिन् । साथै फिट शरिर सुहाउदो मेकअपमा उनको पहिरन पनि आकर्षक हुन्छन् ।
मंगलवार आफू अभिनित चलचित्र ‘लण्डन टु पेरिस’को ‘खुल्ला आकाश’ गीत रिलिज कार्यक्रममा उनी पिन्क ड्रेसमा पुगेकी थिइन् । र, समग्र कार्यक्रममा उपस्थितको ध्यान उनी तिर तानिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच