
काठमाडौं । सिनेमा ‘बोक्सीको घर’बाट राम्रो सफलता हात पारेकी अभिनेत्री केकी अधिकारी हिजोआज विभिन्न इभेन्टहरुमा व्यस्त छिन् । बुधबार मात्रै केकी सिनेमा ‘ममी’को प्रिमियरमा पुगेकी थिइन् । ममी आज शुक्रबारबाट रिलिज भएको छ ।
उक्त प्रिमियरमा केकी कालो ड्रेसमा निकै सुन्दरी बनेकी पुगेकी थिइन् । जसले गर्दा सबैको ध्यान उनीतिरै गएको थियो। चिटिक्क परेर पुगेकी उनले ‘ममी’ हेरेर मिडियासामु प्रतिक्रिया पनि दिइन्। प्रतिक्रिया दिनेक्रममा राम्रा सिनेमा हेर्दा क्यारेक्टरमा आफू हुन पाए जस्तो आभाष हुने उनले बताइन् ।

यसो त केकी बौद्धिक र सुन्दर अभिनेत्रीका रुपमा परिचित छन् । उनका थुप्रै चलचित्रहरु हिट छन् । केही नेपाली सिने क्षेत्रकी एक सफल अभिनेत्री मध्ये एक हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच