ज्ञानु राणाको स्वरमा ‘चुम्ने रहर छ’

Read Time = 1 min

काठमाडौं । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत ‘चुम्ने रहर छ’ सार्वजनिक भएको छ । शावित्री गिरीको शब्द, सागर गौतमको संगीत र रुविन शाहीको मिक्सिङ/माष्टरिङ रहेको स्टुडियो छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शम्भु चालिसेको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानु राणा, सावित्री गिरी, सागर गौतम, सन्दीप कार्की, रुविन शाही, अरुणकुमार गिरी, लक्ष्मी गिरीलाई फिचरिङ गरिएको छ । शम्भुकै छायांकन रहेको भिडियोमा मेकबहादुर थापाको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?