शीतमा झपक्कै फूल (फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । यतिबेला देशभर जाडो बढ्न थालेको छ । तापक्रम कम भएसँगै पहाडी भेगमा शीत र तुसारो पर्ने क्रम बढिरहेको छ। शीत फूलमा पर्दा फूलहरु अझ सुन्दर देखिएका छन् । आज हामी जाडो बढ्दै जादा शीतले सुन्दर बनेका केही फूलका तस्विरहरु यहाँहरुमाझ प्रस्तुत गर्दैछौ ।

हेर्नुहोस्, तस्विरहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?