काठमाडौं । धादिङ १ मा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले ३१९ मतसहित अग्रता लिनुभएको हो ।
२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा हुनु हुन्छ । एक मत भने बदर भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच