काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै चेल्सीले २५ खेलमा ३४ अंक जोडेको छ । चेल्सी दशौँ स्थानमा रहेको छ ।
लिड्स २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ । अर्को खेलमा उल्भ्सले टोटेनहमलाई १-० ले हराएको छ । ब्राइटनले वेस्ट ह्यामलाई ४-० ले हराएको छ ।
एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच