मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेला प्रायः चर्चामा आइरहनुहुन्छ । उहाँ आफ्नो पहिरनका कारणले चर्चामा आइरहनुहुन्छ । यस्तै पछिल्लो समय उहाँ अफ्नो पहिरनको चर्चामा रहनुभएको छ । उर्वशीले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इष्ट अवार्ड’ समारोहमा लगाएको पहिरन यतिबेला चर्चामा रहेको हो ।
उर्वशीले पिंक ट्युब बडिकन ड्रेस लगाउनुभएको थियो । जसको मूल्य ५० लाख (भारतीय रुपैयाँ) रहेको बताइएको छ । कार्यक्रमको तस्वीर सार्वजनिक भएपछि उहाँका फ्यानहरूले तारिफ गरिरहेका छन् । नोभेम्बर १९ मा आयोजित कार्यक्रमका तस्वीर उहाँले सामाजिक सञ्जालबाट शेयर गर्नुभएको थियो । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर