सुन्तलीको निर्देशनमा ‘मै राम्री’

Read Time = 1 min

काठमाडौं । कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली)ले निर्देशन गरेको सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मै राम्री’ सार्वजनिक भएको छ । यो सिरिज ‘धुर्मुस-सुन्तली’ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

सिरिजमा विशेषगरी बालबालिका र युवाहरूमा विभिन्न विषयले आउने उतारचढावलाई मुख्य विषय बनाइएको छ । शुभबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय छ । यस्तै, बालकलाकार दिभान्शी बैदवार र अभ्निशा महर्जन हुनुहुन्छ ।

राहुल राईको छायांकन रहेकोे यो वेब सिरिजलाई सन्तोष क्षेत्री र रविन भट्टले सम्पादन गर्नुभएको हो भने कथा सन्देश अर्यालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…