सिटिजन्स लाइफद्वारा सम्पत्ति शुद्धीकरण तालिम

Read Time = 1 min

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ । फागुन १ गतेदेखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथली कम्पनीमा कार्यरत कर्मचारीका लागि तालिम आयोजना गरेको हो ।

काठमाडौं उपत्यकाबाहिरका बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायत कम्पनीसँग आबद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारीको सहभागितामा सञ्चालित तालिममा कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले प्रस्तुति दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?