काठमाडौं । दुई सयजना कवि लेखकलाई ‘नइ कीर्ति रत्न’ अर्पण गरिने भएको छ । भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका दुई सय कवि लेखकलाई ‘नइ कीर्ति रत्न’ अलकांरद्वारा विभूषित गर्न लागिएको नइ प्रकाशनले जनाएको हो । आगामी वैशाख ३० गते काठमाडौं, टंगालको अम्रपाली सभाकक्षमा ‘नइ कीर्ति रत्न’ अलंकार समर्पण गरिने कार्यक्रम रहेको बताइएको छ ।
सो समारोहमा दुई सयजना स्रष्टाद्वारा लिखित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति र आकृति’नामक दुईवटा ग्रन्थको उपस्थित सम्पूर्ण लेखक कविहरूबाटै सामूहिक लोकार्पण गरिने कार्यक्रम पनि रहेको नइले जनाएको छ ।
‘नइ कीर्ति रत्न’ अलंकारद्वारा विभूषित हुनुहुनेहरूमा अणुराज जोशी, अप्सरा दाहाल (भारत), अप्सरा पुडासैनी, अमरकुमार प्रधान, डा.अम्बिका अर्याल, अशेष मल्ल, आयुष्मान शाक्य, आरपी गाउँले, इन्दिरा दीक्षित, ईशा शाह, ईश्वरी गौतम, उत्तम भेटुवाल, उदय निरौला, उपेन्द्र सुवेदी, उमा कार्की (अष्ट्रेलिया), प्रा.डा.उषा ठाकुर, प्रा.डा.ऋषिराम शर्मा, ओमकुमारी बन्जारा रानाभाट, ओमप्रकाश अधिकारी, कञ्चन पुडासैनी, कमल रिजाल, कल्पना आङबुहाङ (बेलायत), कल्पना खरेल, कालीप्रसाद रिजाल, किरण आचार्य, कुसुम गौतम (म्यानमार), डा.कुसुमाकर शर्मा गौतम (क्यानडा), कृष्ण बजगाईं (बेलायत), केदार शाक्य, प्रा.केशव सुवेदी, कोमल मल्ल (बेलायत), खगेन्द्र गिरी कोपिला, खगेन्द्रराज सिटौला, गंगा कर्माचार्य पौडेल, गंगा लिगल र गायत्री चापागाईं रहनुभएको छ ।
यस्तै, गायत्री श्रेष्ठ, प्रा.डा.गार्गी शर्मा, गिरिराज आचार्य, गीता आचार्य, गीता खत्री (अमेरिका), गीता निरौला भण्डारी, गेहेन्द्रमान अमात्य, गोपाल झा, गोपाल पराजुली, गोपालप्रसाद थपलिया, गोपीकृष्ण प्रसाईं, गोविन्द गिरी प्रेरणा (अमेरिका), गोविन्दराज विनोदी, चित्रा पौड्याल, छविरमण सिलवाल, छवि वैरागी घिमिरे, डा.जगमान गुरुङ, डा.जयन्ती रूपाखेती पौडेल, जाकिर हुसैन जैकी मोजाहु, जेबी खत्री, ज्ञानु अधिकारी, टंकबहादुर आलेमगर, टेकनारायण रिमाल कौशिक (म्यानमार), ठाकुर शर्मा भण्डारी, प्रा.डा.डिल्लीराज शर्मा, डीआर राई, तारानाथ दाहाल, ताराप्रसाद चापागाईं (युएई), डा.तुलसी भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, दीनानाथ शर्मा, दीपेन्द्र केसी (बेल्जियम), दीप्स शाह, दुर्गा पौड्याल, दुर्गा वनवासी, देवराज कार्की मिलन, डा.देवीप्रसाद सुवेदी,. धनकुटे कान्छा र ७५. धनराज गिरी रहनुभएको छ ।
त्यस्तै, नगेन्द्र न्यौपाने (अमेरिका), नवराज पहाडी, नारा जोशी, निर्मला कोइराला, पवन आलोक, पार्वती शर्मा,. पिंकी गुरुङ, पिमला न्यौपाने, प्रा.पुरुषोत्तम दाहाल, प्रभा बराल, प्रमोद प्रधान, प्रमोद सारङ्ग (द.कोरिया), प्रीति आत्रेय ज्ञवाली (कम्बोडिया), प्रा.डा.प्रेम खत्री,. प्रेमप्रकाश फलाहारी, प्रेममान डंगोल, प्रेमविनोद नन्दन, डा.बमबहादुर थापा जिताली, बालिका गिरी, बिन्दु अधिकारी ढकाल, भगवती बस्नेत, भद्रकुमारी घले, भरत जंगम, भवानी खतिवडा, नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ, भानुप्रकाश जोशी, मञ्जुश्री गिरी, नाट्यभूषण मदनदास श्रेष्ठ, मधुसूदनप्रसाद घिमिरे, मन गहिरे, मनिराज जोशी, प्रा.डा.महादेव अवस्थी, महेश सुवेदी, डा.महेश्वर शर्मा, माधव वियोगी, मायादेवी शर्मा, प्रा.मुकुन्दशरण उपाध्याय, मुकुन्द शर्मा चालिसे, मुना श्रेष्ठ, डा.मोदनाथ प्रश्रित, मोहन आचार्य जलद (बेलायत), मोहन दुवाल, प्रा.डा.मोहन लोहनी, मोहनराज खनाल (म्यानमार) र प्रा.मोहन सिटौला (अमेरिका) रहनुभएको छ ।
यसैगरी यमुना प्रधानांग मुना, यशोदा अधिकारी, यादव भट्टराई, युवराज घिमिरे, युवराज नयाँघरे, रम्भा पौडेल, रश्मि मैनाली (अमेरिका), रश्मि रिमाल, डा.राजकिशोर सिंह, ई.डा.राजेन्द्र पौडेल, राधिका दाहाल, प्रा.रामकुमार पाँडे, रामनारायण देव, प्रा.डा.रामप्रसाद उप्रेती, डा.रामप्रसाद दाहाल, डा.रामभक्त ठाकुर, रुकु कार्की, रूपा न्यौपाने, रूपा रिसाल चालिसे, रेशु गौतमाचार्य, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, लक्ष्मी अप्सरा पाण्डे, ललिता दोषी, लवप्रसाद भण्डारी, डा.लेखप्रसाद निरौला, वासुदेव अधिकारी, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, विजयरत्न तुलाधर, विजय हितान (बेलायत), प्रा.डा.विजया पन्त, विनोद खनाल, विमल गिरी (बेल्जियम), विश्वासदीप तिगेला (बेलायत), विष्णुमाया विभु (नर्वे), प्रा.डा.वीणा पौड्याल, डा.वीणा हाङ्गखिम (भारत), वैरागी काइँला, शर्मिला खड्का दाहाल, शशिकला मानन्धर, शान्ति अधिकारी, शान्तिकुमारी राई, शान्ति शर्मा, डा.शालिकराम पौड्याल, शिला पन्त, प्रा.शिवगोपाल रिसाल, शेषमणि आचार्य, डा.शैलेन्दुप्रकाश नेपाल, शोभा काफ्ले खतिवडा रहनुभएको छ ।
यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त), सन्तु श्रेष्ठ, समिना खनाल पृथा, सम्झना काफ्ले (अमेरिका), सरस्वती श्रेष्ठ सरु, सरिता पराजुली, सविता श्रेष्ठ बेहासी, डा.साधना प्रतीक्षा, सामु उप्रेती (अस्ट्रेलिया), प्रा.डा.सावित्री कक्षपती, प्रा.डा.सावित्री श्रेष्ठ, सिन्धु गौतम, सिर्जना शर्मा, सीता विष्ट कार्की सीविका, सीमा रोशी (अष्ट्रेलिया), सुनिता राई कन्दङ्वा (इजरायल), सुनीता कार्की, सुभद्रा भट्टराई, प्रा.डा.सुमन ढकाल, डा.सुमनकुमार रेग्मी, सुमन शर्मा (अमेरिका), सुरेन उप्रेती (क्यानडा), प्रा.डा.सुरेन्द्र केसी, सुरेशजंग शाह (बेलायत), सुशीला तामाङ, स्पन्दन विनोद (पोर्चुगल), डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’, हरिप्रसाद बराल, हरिसिंह थापा (बेलायत), हरिहर विरही, हिरण्यकुमारी पाठक र हेमा मानन्धर रहनुभएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उहाँहरूलाई ‘नइ कीर्ति रत्न’ अर्पण गर्ने निर्णय गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच