‘नाइँ नभन्नू ल-६’को ट्रेलर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल-६’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन समावेश सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई फिचरिङ गरिएको छ । आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मीलगायत कलाकार चलचित्रमा मुख्य भूमिकामा हुनुहुन्छ ।

विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्र वैशाख १ गते देशभरका सिनेमाघरमा आउने तयारीमा छ । चलचित्र विकासराजसँगै सामिप्य तिमल्सेना र अर्जुनदेव जोशीले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?