कामना र एरोजिन हेल्थ केयरबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च विशालनगरबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध कर्मचारी तथा ग्राहकले काठमाडौंको विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशत, स्किन केयरमा ३० प्रतिशत, डेन्टल केयरमा २० प्रतिशत, डे केयरमा १५ प्रतिशत, फिजियोथेरापीमा पाँच प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?