अभिनेता नितेश पाण्डेको निधन

Read Time = 1 min

एजेन्सी । बलिउडका अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गर्नुभएको छ ।

केही समय अघिउहाँ चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिनुभएको थियो । उहाँले ‘ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरस’जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?