कामना बैंकद्वारा दहीचिउरा कार्यक्रम

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले राष्ट्रिय धान दिवसका अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको दहीचिउरा खाने, रोपाइँ र हिलेदौड प्रतियोगिता तथा पोखरा पर्यटन परिषद्द्वारा पोखरामा आयोजित १८औँ रोपाइँ महोत्सवलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले मौलिक तथा सांस्कृितक परम्परा जगेर्ना गर्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ । साथै परम्पराको जगेर्नास्वरूप दहीचिउरा खाने कार्यक्रमको महत्व दर्शाउँदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पूर्ण शाखा कार्यालयमा दहीचिउरा खाने कार्यक्रम आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?