काठमाडौं । समाजसेवी सुभद्रा पौडेल सम्मानित हुनुभएको छ । राजधानीमा तीज विशेष आयोजित कार्यक्रमबीच कुमारी मार्ग महिला समूहले पौडेललाई ज्येष्ठ नागरिक सम्मानद्वारा सम्मान गरेको हो ।
कुमारी मार्ग महिला समूह आफ्ना सदस्यहरूको समृद्धिसँगै सामाजिक कार्यमा समेतसंस्था लागिरहेको छ । कुमारी मार्ग महिला समूहको ज्येष्ठ सदस्यसमेत रहनुभएकी पौडेललाई समूहमा रहेर खेल्नुभएको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान अपर्ण गरिएको आयोजक संस्थाले जनाएको छ । शुभद्रा पौडेल वरिष्ठ चलचित्रकर्मी तथा राप्रपा पार्टीका वरिष्ठ उपाध्यक्ष उद्धव पौडेल तथा चलचित्रकर्मी उज्ज्वल पौडेलको आमा हुनुहुन्छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…