‘कुरै नसुन्ने’ भन्दै शिशिर योगी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘मेलोडी सुल्तान’ को उपनामबाट ख्याति आर्जन गर्नुभएका गायक शिशिर योगीको नयाँ गीत ‘कुरै नसुन्ने’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार हरिहर तिमिल्सिनाको शब्द रचना, शिशिरकै संगीत र श्यामश्वेत रसइलीको एरेन्ज एवं मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडिओ गायक योगीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडिओ वीरेन्द्र भाट ‘विपिन’को सिनेम्याटोग्राफी एवं सम्पादनमा तयार भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?