काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रनारायण यादव र राधाकुमारी यादवको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी यादवलाई विशेष अदालतले पूर्ण सफाइ दिएको फैसला चित्त नबुझेपछि सो मुद्दा बुधबार सर्वोच्चमा दायर गरिएको हो ।
आयोगका अनुसार यादवको आय एक करोड ४८ लाख ९२ हजार २३६ रुपैयाँ कायम रहेकोमा समग्र आयव्ययको अध्ययन गर्दा व्यय एक करोड ५५ लाख ९८ हजार १७७ रुपियाँ कायम रहेको देखिएको थियो । यसकारण, सात लाख पाँच हजार ९४० रुपियाँ बराबरको सम्पत्ति गैरकानुनी अर्थात् स्रोत पुष्टि नभएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच