
काठमाडाैं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठूला दलका नेताहरूले देशको कानुन उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गर्दै भन्नुभयो, ‘नियम कानुन बनाउने तर ठूलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठूला मान्छेलाई नियम कानुन लाग्दैन ।’
उहाँले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको आरोपसमेत लगाउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच