काठमाडौं । के हामी पूर्ण स्वस्थ्य, निरोगी, तन्दुरुस्त जीवन विताउन सक्दैनौ ? अहिलेको अवस्थामा यस्तो निरोगी, तन्दुरुस्त र सुखी जीवनको परिकल्पना गाह्रो हुन थालेको छ । र, यसमा दोष हाम्रै छ ।
हाम्रो आनीबानी, सोच–चिन्तन, दैनिकी, खानपान नै त्यो कारण हो, जसले हाम्रो शरीरलाई रोगहरुको भण्डार बनाउँदैछ । आज हामी स्वस्थ रहनका लागि शरीरमा केको मात्रा कति हुनुपर्छ त्यससम्बन्धी जानकारी दिँदै छौं ।
निरोगी हुन शरीरमा के कति हुनुपर्छ ?
१. बीपी: १२०/८०
२. पल्स: ७०-१००
३. तापमान: ३६.८-३७
४. सास : १२-१६
५. हेमोग्लोबिन: पुरुष-१३.५०-१८ स्त्री-११.५-१६
६. कोलेस्ट्रेल: १३०-२००
७. पोटेशियम: ३ं५०-५
८. सोडियम: १३५-१४५
९. ट्राइग्लिसराइड्स: २२०
१०. शरीरमा रगतको मात्रा: पीसीवी ३०-४०%
११. सुगर लेभल: बालबालिकाको लागि: (७०-१२०) वयस्क: ८०-१३०
१२. आइरन: ८-१५ मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: ४०००-११०००
१४. प्लेटलेट्स: १५००००- ४०००००
१५. रातो रक्त कोशिकाहरु RBC: ४.५०-६ मिलियन
१६. क्याल्शियम: ८.६-१०.३ मिलीग्राम डीएल
१७. भिटामिन D3: २०-५० एनजी/एमएल
१८. भिटामिन B12: २००-९०० पीजी/एमएल
-पत्रपत्रिकाकाे सहयाेगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच