
धुलिखेल । सञ्चारकर्मीहरूका लागि पाँच दिने चलचित्र एप्रेसियसन कार्यशाला धुलिखेलमा सम्पन्न भएको छ । बागमती सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा काभ्रेको धुलिखेलमा कार्यशाला सम्पन्न भएको हो । बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले कार्यशालको उद्घाटन गर्नुभएको थियो ।
कार्यशाला चैत २१ गतेबाट सुरु भएको थियो । कार्यशालामा बागमती प्रदेशमा क्रियाशील २१ पत्रकारहरू सहभागी रहेको संयोजक शर्मिली कर्माचार्यले जानकारी दिनुभयो । सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्वय अनुप सुवेदी र अरुणदेव जोशीले सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच