काठमाडौं । संघीय राजधानी काठमाडौंको सडकको अवस्थाका कारण नागरिकहरुले सास्ती पाइराखेका छन् । घाम लागेमा बेस्सरी धूलो उड्ने र पानी परे हिलाम्य हुने विशेषता नै बनेको छ अहिले उपत्यकाको सडकको । जसका कारण उपत्यकावासी दैनिक काममा हिँड्डुल गर्न त कठिनाई छ नै स्वास्थ्य समस्याले पनि पीडित बनिरहेका चिकित्सकहरुको भनाइ छ ।
पछिल्लो समय सडक भासिने क्रम पनि बढेको छ । खाल्डाखुल्डी त काठमाडौंको सडकको विशेषता नै बनेको छ । अझ विभिन्न बाहनामा सडक भत्काउने र बनाउने कार्यले पनि नागरिक हैरान भएका छन् । आजको शनिबार विशेष फोटोफिचरमा काठमाडौंको सडकको दुर्गति प्रस्तुत गरेका छौं ।
गाउँमा पनि सडककाे उस्तै विजाेग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच