![‘हिलोमा फुलेको फूल’ लोकार्पण](https://ehimalayatimes.com/wp-content/uploads/2024/11/Hiloma-phuleko-phool.jpg)
काठमाडौं । शिवपुरी साहित्य समाज तथा शिवपुरी सन्देश त्रैमासिकको आयोजनामा ११६औं लक्ष्मी जयन्तीको सन्दर्भ पारी विशेष कविगोष्ठी आयोजना गरियो । रिचमण्ड क्याफे महाराजगञ्जमा कात्तिक १५ गते आयोजना भएको कार्यक्रममा सभापनि विष्णुबहादुर सिंह रहनुभएको थियो भने प्रमुख अतिथि नगेन्द्रराज शर्मा रहनुभएको थियो ।
कार्यक्रमा विनोद दाहाल वत्स, बिसुकुमार केसी, नवराज पुडासैनी ज्योत्स्ना, वासुदेव गुरागाई । रेसु गौतमाचार्य, पुण्यप्रसाद घिमिरे, गोविन्द केसी, माधव बिडारी, दीपक लोहनी, दिव्य गिरी, रूपा रिसाल, कात्यायन, शंकर भारती तथा विष्णुबहादुर सिंहले महाकवि लक्ष्मीप्रसाद देवकोटाका तथा आफ्ना मौलिक सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच