
काठमाडौं । सारिका घिमिरे, रमेश पाठक र रामकृष्ण थापाको स्वरमा रहेको गीत ‘न जाउ भने मायाले बोलाको’ सार्वजनिक भएको छ । रमेश कै शब्द, शोभित तामाङको संगीत, रामकृष्णको एरेञ्ज र दिनेश न्यौपानेको मिक्सिङ रहेको काठे भाका ‘न जाउ भने मायाले बोलाको’ गीतको भिडियो सार्वजनिक भएको हो ।
रमेशकै निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल, रमेश, रामकृष्णलगायतलाई फिचरिङ गरिएको छ । नारायण गुरुङको छायांकन रहेको भिडियोमा ओम प्रसाईंको सम्पादन छ । गीतको भिडियो फाष्ट क्रियशन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच