
काठमाडौं । सारिका घिमिरेको शब्द, संगीत र स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको । मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक डान्सिङ नम्बरमा सारिका र अलिशा शर्मा फिचर्ड हुनुहुन्छ ।
केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ । नायिका तथा गायिका सारिकाका यसअघि सार्वजनिक केही गीत करोडौ क्लबमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच