
काठमाडौं । आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । हेराल्डले साउथ वेस्टर्नलाई ६४-५८ ले पराजित गर्यो । हेराल्डका बुद्ध सुनारले १९ अंक जोड्नुभयो । सेमिफाइनलमा हेराल्डको भेट ग्रिनफिल्डसँग हुनेछ । ग्रिनफिल्डले लालीगुराँस नेसनल एकेडेमीलाई ८९-५२ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले १८ स्कोर गर्नुभयोे ।
वसुन्धरास्थित आयोजक हेराल्ड कलेजमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले पनि आ-आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनल भिडन्त पक्का गरे । गोल्डेनगेटले मनास्लुमाथि ५१-४५ को जित रच्यो । गोल्डेनगेटका युवराज तामाङले १८ अंक बटुल्नुभयो । जेभियरले एन्जल्स हार्टको चुनौती ६३-४१ ले समाप्त पा¥यो । जेभियरका लक्की महर्जनले १५ अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच