
रुपन्देही । नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्वोधन गर्न प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आउनु भएको छ ।
प्रधानमन्त्री ओलीसंग एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल लगायतका नेताहरु बुटवल आउनु भएको छ ।
पछिल्लो समय राजनीतिक दलहरु र सरकारका विरुद्ध मात्र होईन लोकतन्त्र र गणतन्त्रका विरुद्ध समेत नागरिकमा नकारात्मक भ्रम सिर्जना गर्न थालिएकोले त्यसलाई चिर्न जनसभाको आयोजना गरिएका एमाले सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज पद्यमा अर्यालल बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच